काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । उनीहरुलाई बुधबार ‘हाजिर जमानी’मा प्रहरीले हिरासत मुक्त गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा चौधरी सहित तीन जनालाई प्रहरीले एक साताअघि गिरफ्तार गरेको थियो । सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर