समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

आजदेखि सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने

काठमाडौं । मंगलबारदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने छन् । सरकारले हरेक साल हिउँदे मौसममा कार्यालय समय एक घण्टा छोट्याउने गरेको छ । कात्तिक १५ देखि माघ १५ सम्म ३ महिनाका लागि सरकारी कार्यालयहरु साँझ ४ बजेसम्ममात्रै सञ्चालन गर्ने व्यवस्था लामो समयदेखि अभ्यासमा छ । जाडो याममा दिन छोटो