काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल ९फेकोन० फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो । काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरी प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको जानकारी गराइएको हो । समितिको