समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

मौसम खराबका कारण एयर इण्डियाको जहाज बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द

काठमाडौं । काठमाडौंको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ पोखरा अझै खुल्न सकेको छैन । सुर्खेत