काठमाडौं । केहि साता यता निरन्तर संसद अवरोध भइरहेको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले सांसद अवरोध गर्दै आइरहेको छ । सोहि विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसद हाईच्याक भएको बताएका छन् । उनले समाजिक संजाल मार्फत ‘प्रार्लामेन्ट इज