नेपाल टेलरिङ्ग व्यवसायी महासंघको उपाध्यक्षमा धन बहादुर परियार सर्वसम्मत « Arthapath.com
२८ श्रावण २०८०, आईतवार

नेपाल टेलरिङ्ग व्यवसायी महासंघको उपाध्यक्षमा धन बहादुर परियार सर्वसम्मत



काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्षमा धन बहादुर परियार सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय अधिवेशन तथा तेस्रो साधारण सभाले परियारलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

महासंघले सदिश श्रेष्ठको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशन तथा साधारण सभालाई उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले सम्वोधन गरेका थिए


प्रतिक्रिया दिनुहोस्