समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

भूमी सम्बन्धी अध्यादेशले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने महासंघको विश्वास

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रीपरिषद् बाट पारित भएको भूमी सम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ। महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले शुक्रबार विज्ञप्ती जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई भर्खरै सरकारले पारित गरी राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएकोमा