काठमाडौं। अमेरिकाले आइतबार एकैदिन ५० जना इरानी नागरीकलाई पक्राउ गरी देश निकाला गरेकाे छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कारबाही अन्तर्गत दोस्रो चरणको अभियान अन्तर्गत अमेरिकाले ५० जना इरानीहरू आगामी दिनहरूमा आफ्नो देश फर्कने इरानको विदेश मन्त्रालयले जनाएको छ। यसमा इरान नागरिक मात्र नभएर अन्य देशका नागरिकहरू पनि रहेकाे बताइएकाे