काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताएका छन् । नाफिजको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आन्तरिक अर्थतन्त्र चापमा छ । बैंकमा लगानी योग्य रकम पर्याप्त छ । ब्याज एकल बिन्दुमा भएपनि