काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कालिञ्चोक दर्शनले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले आउँदो पुस १५ गते ११ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२