काठमाडौं । शेयर बजारमा खुम्चिने क्रमले निरन्तता पाएको छ । शेयर बजार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पछि सुधार आउने आशामा बसेका लगानीकर्ता एकल बहुमत कुनै दलको नआउँदा अन्यौलमा बसेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुनु शेयर बजार ओरालो लागेको आंकलन गर्ने थालिएको छ । ब्याजदर बढाउन नपाउने भने