समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आयो: उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई आज सिंहदरवारमा भेट गरी राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै अर्थतन्त्र जोगाउन आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम