काठमाडौं । विभिन्न ३ वटा कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १७ गते शुक्रबार बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज (मंसिर १६ गते)