ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

फरवार्ड माइक्रोफाइनान्सको साढे ३२ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंसिर १६ गते मंगलबार मात्रै सो मात्रा अर्थात १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि