ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

१९१३ जना कोरोना संक्रमित थपिए, २२४९ जना संक्रमणमुक्त, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको