काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन