ट्रेडिङ्ग « Arthapath.com
२७ भाद्र २०७७, शनिबार

ट्रेडिङ्ग

१ लाख १० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापकतर्फको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख १० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो । असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म उक्त सेयर कित्ताका लागि बोलकबोलद्धारा आवेदन माग गरेको हो । उक्त सेयरमा विद्यमान संस्थापक, सर्वसाधारण र कम्पनी,