ट्रेडिङ्ग « Arthapath.com
९ कार्तिक २०७८, मंगलवार

ट्रेडिङ्ग

सामलिङ्ग पावरको आईपीओमा ३९.६७ गुणा धेरै आवेदन पर्यो

काठमाडौं । सामलिङ्ग पावर कम्पनिको प्राथमिक शेयर आईपीओमा लगभग २४ लाख आवेदकले आवेदन दिएका छन । कम्पनिको आईपीओ आवेदन दिने हिजो अन्तिम दिन ५ बजेसम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका