काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रवार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड हुने छ ।न्यादी हाइड्रोपावरको आईपीओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकले २ करोड ९४ लाख