ट्रेडिङ्ग « Arthapath.com
२० आश्विन २०७८, बुधबार

ट्रेडिङ्ग

लाभांशः नेशनलको सबैभन्दा धेरै ५२%, सेञ्चुरीले सबैभन्दा कम दिँदा ४ कम्पनीको ४०% बढी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवान) मा ३० वटा मर्चेण्ट बैंकर्स दर्ता छन् । जसमध्ये हालसम्म १७ कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म २० कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएपनि १७ कम्पनीले मात्रै लाभांश घोषणा गरेका हुन् । विभिन्न २० कम्पनीले वार्षिक साधारण सभा बोलाएपनि ३ कम्पनीले