नेप्से « Arthapath.com
९ असार २०८२, सोमबार

नेप्से

दुई कम्पनीको सेयरमा सकिर्ट

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ २ अर्व ३४ करोड १७ लाख ७७ हजार