काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको शेयरधनीहरुलाई ७०