काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ । केही दिनदेखि सुधार आएको नेप्से आज फेरी राताम्य भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ १ अर्ब