नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

सेयर बजारमा भारी अंकको गिरावट, परिसूचकसँगै घट्यो कारोबार

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । सोमबार पनि सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात् ५७.९९ अंकले घटेको छ । यो सँगै नेप्से २६३९.९२ बिन्दुमा खुम्चिएको छ । सोमबार परिसूचकसँगै कारोबार रकम पनि