नेप्से « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

नेप्से

बजारमा फेरि थपियो २ करोड ६३ लाख कित्ता बढी बोनस सेयर, कुन कम्पनीको कति ?

काठमाडौं । सेयर बजारमा थप साढे २ करोड कित्ता बोनस सेयर थपिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड ६३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लक्ष्मी सनराइज बैंकले आफ्ना सेयरधनीलाई यो वर्ष वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो