काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ६.२४ अंकले घटेको छ । सोमबार बजार ३.२७ अंकले बढेको थियो । तर, मंगलबार भने गिवरावट आएको छ । आज बजार परिसूचक २०६७ दशमलव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह ४०.८९