काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ९.७५ प्रतिशत बापतको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो । बैंकको ६२ लाख ६० हजार ३७७ दशमलव ७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही