नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

१५ कम्पनीको सेयरमा सर्किट, १९० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अकंले बढेको छ । बजार निरन्तर उकालो लाग्दा लागनीकर्तामा उत्साह आएको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ । बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख