नेप्से « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्से

नेप्से १८.६४ अकंले घट्दा कारोबार २ अर्ब ३२ करोड, ११ उपसूचक राताम्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ । नेप्से १८.६४ अकंले घटेर २३५०.४२ बिन्दुमा बन्द भएको छ । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८८ कम्पनीको ५२ लाख २७