काठमाडौं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से)ले बैशाख २५ गते आइतबारमा निकालेको सूचनामा रहेको गल्ली संच्चाएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बैशाख आइतबारको सूचना सच्चाएको जनाएको हो । उक्त सूचनामा बैशाख १३ गते बसेको मन्त्री परिषद्को बैठकले जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक