काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । मंगलबार बजार १.७३ अंक मात्रै वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ६७१.८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा बढोत्तरी देखिएको