शेयर « Arthapath.com
२३ असार २०८२, सोमबार

शेयर

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभाले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित