काठमाडौं । मंगलबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थि«स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । सातको तेस्रो कारोबार दिन सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशत, सिन्धु विकास बैंकको ९.४७ प्रतिशत, मितेरी डेभलपमेन्टको ८.८३