काठमाडौं । थप दुई कम्पनीको २४ लाख कित्ता बढी बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत