काठमाडौं । सेयर बजारमा गिवरावट आउँदा पनि चार कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ । आज बोतलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । साताका अन्तिम कारोबार दिन एनआइसी एशिया सेलेक्ट फन्ड–३० को सेयर भाउ पनि ९.०९ प्रतिशत,