शेयर « Arthapath.com
१८ असार २०७८, शुक्रबार

शेयर

नेशनल माइक्रोफाइनान्स सातौं वर्षमा, महिला सहयात्रा गाभेर असारभित्रै एकीकृत कारोबार

काठमाडौं । धादिङमा केन्द्रिय कार्यालय भएकाे नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ७ औं वर्षमा प्रवेश गरेको छ । नेशलनले यही असारभित्र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । महिला सहयात्रा मकवानपुरकाे चित्लाङमा केन्द्रिय कार्यालय रहेकाे संस्था हाे । यी दुबै संस्थाले ग्रामीण भेगका सर्वसाधारणकाे व्यवसायिक उत्थानमा लगानी