शेयर « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

शेयर

प्रभु बैंकको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” जेठ ११ गतेदेखि निष्काशन हुने

काठमाडौं । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र (Debenture) जेष्ठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४ अर्ब बराबरको ४० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न