शेयर « Arthapath.com
११ भाद्र २०७६, बुधबार

शेयर

माछापुच्छ्रे बैंकको ११ प्रतिशत नगद ५ प्रतिशत बोनस सेयर

काठमाडौं । माछापुच्छ«े बैंक लिमिटेडले ११ प्रतिसत नगद तथा ५ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५÷७६को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्ता पूँजीको१६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस सेयर