काठमाडौं । मंगलबार कारोबार सुरु भएको १० मिनेट बढेर दिनभरिजस्तै घटेर बन्द भएको छ । आज सेयर बजार ७.५९ अंक घट्दा नेप्से परिसूचक १४५४.८९ विन्दु आइपुगेको छ । सेयर बजार कारोबार सुरु भएकोे शुरु विन्दु १४६३.८१ नौ मिनेटमा १४६६ पुगेको थियो । उक्त विन्दुमा दुई मिनेट पनि नेप्से टिक्न नसक्दा