काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थमन्त्रीका रूपमा आएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को समग्र सुधार र पुनर्संरचनाका लागि विशेष चासो देखाएका थिए । अर्थमन्त्री खनालले प्रकाश जङ्ग थापाको नेतृत्वमा ६ सदस्यीय “नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२“ गठन भएको थियो । समितिको सदस्यहरूमा नीरज गिरी, रूपेश के.सी.,