समाज « Arthapath.com
२६ असार २०८२, बिहीबार

समाज

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग

काठमाडौं । देशभरिका होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेको छ । संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको