समाज « Arthapath.com
२१ आश्विन २०८१, सोमबार

समाज

अध्यात्म र योग साधनामा दशैँको अस्तित्व के छ ?

नेपाल र पुरा भारतवर्षका साथै अमेरिका, बेलायत, अस्ट्रेलियादेखि दक्षिण पूर्वी एसिया र ल्याटिन अमेरिकासम्म पनि हिन्दु आवादी बढी भएका मुलुकहरुमा दशैंलाई एक विशिष्ट उत्सवका रुपमा मनाइन्छ । दशैं र सोह्र श्राद्धलाई नेपालमा आर्यहरुले एकै शिलसिलाको रुपमा देख्ने चलन छ । यदी कसैको घरमा जुठो (परिवारको सदस्य मृत्यु भएमा) परेको अवस्थामा