काठमाडौं । बुधबार बसेको मन्त्रीपरिषद बैठकले लक डाउनको अवधी जेठ ५ जगेसम्म लम्व्याउने निर्णय गरेसंगै दैनिक मजदुरी गरी खाने वर्गको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा जिल्ला जिल्लाको अवस्था हेरी आन्तरीक लकडाउन खुकुलो बनाउने प्रश्ताव आएपनि