समाज « Arthapath.com
२० बैशाख २०७७, शनिबार

समाज

लकडाउनमा बजार अनुगमन, ७० फर्मलाई कारबाही

काठमाडौँ । डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका