समाज « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

समाज

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारवाही सम्बन्धमा भाटभटेनीको स्पष्टोक्ति

काठमाडौं । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित यस भाटभटेनी सुपरमार्केटलाई मिति २०७७ वैशाख १५ गते गरेको जरिवाना सम्बन्धमा निम्नानुसार प्रस्ट पार्न चाहन्छौं । यस सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै उक्त जरिवाना गरेको हो