समाज « Arthapath.com
६ बैशाख २०७७, शनिबार

समाज

फेरि एक जनामा कोराना पुष्टि, संक्रमित संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिवार ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले शनिबार राति आठ बजेसम्मको विवरण अध्यावधिक गर्दै कोरोना संक्रमित