समाज « Arthapath.com
३ बैशाख २०७७, बुधबार

समाज

रुकुममा शङ्कास्पद दुईजनाको स्वाब केन्द्रीय प्रयोगशाला टेकु पठाइयो

सुर्खेत। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट हिँडेरै आएका दुई पुरुषको स्वाब शङ्कास्पद देखिएपछि पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी