काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई तीन लाख रुपैयाा, प्रशिक्षक विराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैया सहित सम्मान गरेको हो । गोवद्र्धन प्यारालम्पिक खेलमा पदक जित्ने