समाज « Arthapath.com
३० चैत्र २०७६, आईतवार

समाज

पञ्चकन्या ग्रुपले बैशाख १ गते राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने

काठमाडौं । आज नोवेल कोरोना भाईरसबाट विश्व आक्रन्त छ । जसले धेरै मानिसको ज्यानलिई सकेको छ भने, संक्रमीतहुनेको सङ्ख्यापनि बढ्दो क्रममा छ । नेपाल पनि उक्त भाईरस बाट अछुतो छैन । तथापी यस पिडादायी क्षणमा सबै नेपाली एक हौ, र यो सबैलाई परेको समस्या हो, यस दुःखद समयमा मनोबल उच्च