समाज « Arthapath.com
२४ असार २०८२, मंगलबार

समाज

‘ग्वलः दे’ को मौलिक स्वरुप पुनरुत्थान, मठा फल्चाको शिलान्यास

काठमाडौँ । ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पारेका छन् । वडा नं. ८ नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गर्दै उनले यसे बताएका हुन् । एवं वडा नं. ८ का